काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिद ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन्। कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने ‘ एनसेल प्रकरणले देशमा कुन…