आज अष्ट्रेलियन डलरको रेट बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १० (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ८० पैसा…