पाउण्डको भाउ बढ्दा अमेरिकी डलर स्थिर, आज अष्ट्रेलियन डलरको रेट कति ?

पाउण्डको भाउ बढ्दा अमेरिकी डलर स्थिर, आज अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (मंसिर १८ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १३ पैसा रहेको छ। यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७पैसा रहेको छ ।डलरको मूल्य आज स्थिर रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा रहेको छ। सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९रुपैयाँ ६६ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।