आज ह्वात्तै बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य वदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ७५ पैसा रहेको छ।…