अष्ट्रेलियन डलर घट्दा बढ्यो अमेरिकी डलर, अरुको विनिमयदर यस्तो छ

अष्ट्रेलियन डलर घट्दा बढ्यो अमेरिकी डलर, अरुको विनिमयदर यस्तो छ


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) मंगलबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९७ पैसा रहेको छ। सोमबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ १६ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यसतै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ९७पैसा र बिक्री दर १३३ रुपैयाँ ६९पैसा रहेको छ। डलरको मूल्य आज बढेर आएको छ। हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ९७पैसा र बिक्री दर १३३ रुपैयाँ ५७पैसा रहेको थियो। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४क पैसा रहेको छ।

मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।