प्रदर्शनकारी टेलिभिजन स्टेशनमा प्रवेश गरी बुझाए बर्खास्त गर्ने ५ पत्रकारको नाम

ढाका । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ । विद्यार्थीहरूले अगस्ट क्रान्तिमा भाग लिएका थिए । उक्त क्रान्तिले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो । हसिनाको कार्यकाल मिडिया स्वतन्त्रताका लागि सबैभन्दा खराब अवधिको…