रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियाको उच्च सम्मान

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राज्यतहको उच्च सम्मान ‘किम इल सुङ अर्डर’बाट सम्मानित भएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रुपमा पुटिनलाई राज्यतहको यो सम्मान दिने निर्णय गरेका थिए। रुस र युक्रेनबीचको युध्द जारी रहेका बेला २४ वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ आएका रुसी राष्ट्रपति पुटिन सम्मानित भएका हुन्। उत्तर…