सडकमा आउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रकी छोरीको आह्वान

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सुनिधि राणाले वर्तमान (गठबन्धन) सरकारकाबिरुद्ध सडकमा आउन सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेकी छन् । प्रहरी परिचालन गरेर सरकारले आफूहरुलाई नजरबन्दमा राखेको भन्दै गठबन्धनको सरकारले आफ्नो परिवारमाथि अत्याचार गरेको आरोप लगाएकी हुन् । आइतवार दिउँसो बालुवाटारमा रहेको प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरूलाई गठबन्धन सरकारले बाहिर…