काठमाडौं महानगरपालिकाको प्रमुखमा “लौरो” निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह भारी मतसहित विजयी हुनुभएको छ । उहाँले ६१ हजार ७६७ मत ल्याउनुभयो । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार बालेनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा ९एमाले० का केशव स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । महानगर…