तास्मानिया होबर्ट । तास्मनियामा एक नेपाली युवाले नेपाली कृषि फर्मको सुरुवात गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका स्याङ्जाका खेम डुम्रेले एक करोड नेपाली रुपैयाँको लागतमा तास्मानियाको होबार्टमा नेपाली फर्मको सुरुवात गरेका हुन्। विगत तीन वर्षदेखि सानो आकारमा तरकारी खेती गरेका डुम्रेले अहिले ५.५ हेक्टर क्षेत्रफलमा फर्मको विस्तार गरेका हुन्। उनको फर्ममा नेपाली तरकारीका…