डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६–६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार मूल्य बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८…