एन्जाको दोश्रो अधिवेशन शनिबार होबार्टमा हुँदै, प्रतिनिधि आउने क्रम जारी

तास्मानिया होबार्ट । अष्ट्रेलियमा रहेका नेपाली पत्रकारहरुको साझ संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)को दोश्रो अधिबेशन तास्मानियाको होबार्टमा हुँदैछ । यही नोभेम्बर ५ र ६ मा हुने उक्त अधिवेशनमा भाग लिन अष्ट्रेलियाको विभिन्न राज्यमा भएका नेपाली पत्रकारहरु होबार्ट आउने क्रम जारी रहेको छ। उक्त अधिवेशनका लागि होबार्टमा जम्मा हुने प्रतिनिधिहरुले अधिवेशनको अधिल्लो दिन ४ तारिख…