यस्तो देखियो ‘नेपाल फेस्टिभल पर्थ’ को परेड (फोटोफिचर)

यस्तो देखियो ‘नेपाल फेस्टिभल पर्थ’ को परेड (फोटोफिचर)


मेलबनर्, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ वस्टर्न राज्यले आयोजना गरेको नेपाल फेस्टिभल पर्थ सुरु भएको छ। बिहान ११ः०० बजेबाट परेड सुरु भएर ११ः४५ मा सकिएको थियो । परेडमा सहभागिहरुले नेपाली मौलिक बाँजाको धुनमा झाँकीहरुसहित मुख्य बजार परिक्रममा गरेका थिए ।

तस्बिर : नारायण खड्का