रुपन्देही-३ : राप्रपाका दीपक बोहरा विजयी, गृहमन्त्री खाँण पराजित

रुपन्देही-३ : राप्रपाका दीपक बोहरा विजयी, गृहमन्त्री खाँण पराजित


काठमाडौँ ।

प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाँणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् ।