स्याङ्जा–२ : कांग्रेसका धनराज गुरुङलाई ६ सय ५४ मतको अग्रता

स्याङ्जा–२ : कांग्रेसका धनराज गुरुङलाई ६ सय ५४ मतको अग्रता


मंसिर १५, काठमाडौँ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्। उनले नेकपा नेकपा (एमाले)की पद्मा कुमारी अर्याललाई ६ सय ५४ मतले पछि पारेका हुन।

कांग्रेसका गुरुङले ३ हजार ९०१ मत पाएका छन् भने एमालेकी अर्यालको ३ हजार २४७ मत पाएकी छन्। सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिएकी अर्याल अहिले पछि परेकी हुन्।