अष्ट्रेलिया मेलबर्न । गैर आवासीय नेपाली संघ वस्टर्न राज्यले आयोजना गर्ने नेपाल फेस्टिभल पर्थको तयारी पुरा भएको छ। भोलि (नोभेम्बर २६) तारिखमा फरेस्ट जेजमा हुने फेस्टिभलका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् वेस्टर्न राज्य समिति सयोंजक दिपक बस्नेतले जानकारी दिए। पर्थमा हुने फेस्टिभललाई थप विशेष बनाउन हिउँ खसिरहेको मानवनिर्मित सगरमाथा, नेपालको धरहरा,…