युरेनियम जस्तै देखिने पदार्थसहित ८ पक्राउ

काठमाडौं, ३ फागुन । ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार साँझ काठमाडौं ह्यात रिजेन्सी होटलको पार्किङ्गबाट युरेनियमजस्तै देखिने ‘रेडियोधर्मी पदार्थ’ को संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई २ केजी ८ सय ग्राम ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित पक्राउ…