काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले एक हजार आठ सय ९४ मत ल्याएर अग्रता लिएकी छन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा एक हजार एक सय ३४ मत प्राप्त गरेका छन्। अर्का राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले दुई सय ८१ मत प्राप्त…