काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। यससम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।