काठमाडौँका आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिँदै

मेलबर्न अष्ट्रेलिया । ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा 'रेकी हिलिङ’ तालिम दिने भएका छन् । फेफ्रुअरी ११ मा सिडनीको ब्ल्याक टाउनमा उनले यो तालिम दिन लागेका हुन्। आयुष नन–भर्वल हिप्नोटिस्ट र ग्रान्डमास्टर इनर्जी हिलर हुन् । ६ वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका काठमाडौंका आयुषले लामो समयदेखि ‘हिलिङ’ प्रक्रियामार्फत मानिसका मानसिक समस्या निको पार्दै आइरहेका छन्। रेकी…