देशको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशको अर्थतन्त्रको अवस्थाकाबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । एकीकृत समाजवादीले देशको आर्थिक अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै सुधारका लागि गर्नुपर्ने कामसहितको सुझाव दिँदै ज्ञापनपत्र बुझाएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको…