फुटबल खेलाडी चढेको बस दुर्घटनाः ४ जनाको मृत्यु, २९ घाइते

एजेन्सी । ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटनामा परेको छ । इस्पोर्ट क्लबका किशोर खेलाडीहरु चढेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो । उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा…