यसकारण प्रचण्ड दिन चाहिरहेका छैनन् रविलाई गृह मन्त्रालय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री प्रचण्डसँग रुष्ट बनेको छ । पार्टीको भागमा परेको गृह मन्त्रालय दिन प्रचण्डले आनाकानी गरेपछि रास्वपाले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ । यसले प्रचण्ड अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय प्रचण्ड आफैंले राख्न खोजेका…