कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको बताइएको छ । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा…