काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले केहीबेर अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका मन्त्री लामिछानेको सांसद पद खारेज गरिदिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै…