मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले आफ्नी बिरामी आमा भेट्न नपाएको खबर बाहिरिएको छ । सिद्दिकी आफ्नी आमालाई भेट्न वर्सोवास्थित घरमा पुगेका थिए तर उनका भाइले उनलाई आमासँग भेट्न नदिएका हुन् । श्रीमती आलियासँगको विवादले हाल होटलमा बसीरहेका उनको भाइइसँग विवाद झन बढेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । नवाजुद्दिन सिद्दिकी आफ्नी आमालाई भेट्न चाहन्थे तर…