काठमाडौँ । नाबालिगमाथी बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । सुनुवाई सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए। लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप…