कामठाडौँ । ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेतिर ना.१ ज ८४८३ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १३ जना सवार बोलेरो दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि…