काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी जनाएकी छिन । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नी राणाले नेपाली सेना र बहालवाला जर्नेलहरूको व्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन…