काठमाडौँ । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’कोे फर्स्ट लुक सार्वजनिक गरिएको छ। चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ। चलचित्रलाई निर्देशक गणेश देव…