सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेता यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव,…