कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ । गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो । सांसद भण्डारीको…