उपराष्ट्रपति निर्वाचन : मौन अबधी सुरु, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ । उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन । यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा…