काठमाडौँ । राष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि गत शनिबार ९१३ फागुन०मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार अपरान्ह ४ देखि बेलुका ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । साथै,…