कामठाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । नयाँ समिकरण एकीकृत समाजवादीसहित ८ दलले उठाएका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको मुख्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनले बाए ।…