‘मिसन ग्रासरुट’ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’

कामठाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँसु थामिएन । ​ प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो, जसले नेत्री शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौंसम्म उनकी छोरी आस्थालाई आफ्नै छोरीसरह पालनपोषण गरेर हुर्काएका थिए । केही दिनअघि शाक्य ‘मिसन ग्रासरुट’ अभियानको सन्दर्भमा…