प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद्को विस्तार, कुन मन्त्रालय कसलाई ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विस्तार गरेका छन्। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज (शुक्रबार) सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सत्ता साझेदार ११ दलमध्ये ९ दलको सहभागितामा मन्त्रिपरिषद्को विस्तार गरिएको हो । प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । जसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान…