ब्रिस्वेन अष्ट्रेलिया । रोटरी क्लब अफ मौन्टग्रवाट ब्रिस्वेनले काभ्रेपलाञ्चोक जिल्ला बेथानचोकस्थित ढुंखर्कमा रहेको बालहित प्रथामिक विद्यालयलाई सहयोग गर्ने भएको छ । क्लबले सहयोग गरेको रकम विद्यालयको पुस्तकालय तथा पूर्वाधार विकास खर्च गरिने क्लबका सदस्य मार्क अर्यालले जनाएका छन् । उनले कार्यक्रमको पहिलो चरण सुरु भइसकेको बताए। २०४६ सालमा स्थापना भएको विद्यालयमा ५५ विद्यार्थी पठनपाठन गरिरहेको प्रधानाध्यापक…