आज संघीय संसदका दुबै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसधा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।…