ऐश्वर्यालाई छुँदा रणवीरका हातमा कम्पन

मुम्बई । अभिनेता रणवीर कपूर बलिउडका चकलेटी ब्वाईका रुपमा चिनिन्छन्। पर्दामा अभिनेत्रीसँगको उनको रोमान्टिक क्यामेष्ट्रीलाई जोकोहीले मनपराउँछन्। फिल्म ‘ए दिल हे मुस्किल’मा रणवीरले अनुष्का शर्मा र ऐश्वर्या रायसँग रोमान्स गरेका थिए। यो फिल्म सुपरहित साबित भएको थियो। यद्यपि यो फिल्म रिलिज पछि रणवीरले ऐश्वर्यासँग अभिनय गर्दाका केही किस्साको खुलासा गरेका थिए। रणवीरका अनुसार ऐश्वर्यासँग रोमान्स…