काठमाडौँ । स्पेनिस ला लिगाको दोस्रो स्थानमा एट्लेटिको मड्रिडले जीत हासिल गरेको छ । सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा रियल म्याड्रिडलाई पराजित गर्दै एट्लेटिकोले दोस्रो स्थानमासमेत उक्लन सफल भएको हो । एटलेटिकोले घरेलु मैदानमा म्याड्रिडलाई ५–१ को बिशाल अन्तरले पराजय गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजम्यानले…