मस्कले छाडे टविटरको सिइयोको जिम्मेवारी, अब महिलालाई सिइयो बनाइने

काठमाडौँ । सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु । उनी ६ हप्तावाट काममा हुनेछिन् ।’…