काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवंसांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण अन्य काण्ड जस्तो सेलाएर जान नहुने धारणा राखेका छन् । आइतबारराष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा सरकारलाई सहयोग गर्न राप्रपा तयार रहेको बताए । उनले विगतमा धेरै काण्ड र प्रकरणहरु भएपनि त्यसै…