प्रोफेसनल भिसा एण्ड एजुकेसन सर्भिसेसले जित्यो ‘अष्ट्रेलियन बिजनेस च्याम्पियन २०२३’ को अवार्ड

होबार्ट अष्ट्रेलिया । शैक्षिक परामर्शदाताको रूपमा गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले प्रतिष्ठित अष्ट्रेलियन 'स्मल बिजनेश च्याम्पियन २०२३' को अवार्ड जितेको छ । सन् २०१५ देखी प्रोफेशनलले माइग्रेसन (आप्रवासी सेवा) मा उत्कृष्ट काम गरे बापत उक्त अवार्ड जित्न सफल भएको हो । शुक्रबार अष्ट्रेलियामा आयोजित एक विशेष समारोहमा सस्थाको…