तौल बढेर हैरान हुनुहुन्छ, यी आठवटा खाना खानुहोस र चमत्कार महशुश गर्नुहोस्

काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरु प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मनपर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी…