अष्ट्रेलियाको केन्द्रीय बैंकले पायो पहिलो पटक महिला गभर्नर

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको केन्द्रीय बैंकमा पहिलोपटक महिला गभर्नर नियुक्त हुने भएकी छिन्। रिजर्भ बैंक अफ अष्ट्रेलियाको नेतृत्व मिसेल बुलकलाई जिम्मेवारी दिइएको हो। सात वर्षको कार्यकाल पूरा गरी बाहिरिन लागेका फिलिप लोइको ठाउँमा मिसेल आउन लागेकी हुन्। सन् १९६० मा स्थापना भएको बैंकमा अहिलेसम्म महिलाले प्रमुखको जिम्मेवारी पाएका थिएनन्। अष्ट्रेलियामा आर्थिक संकट तथा बढ्दो मुल्यवृद्धिलाई…