राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको अडान कायमै

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद्‌ चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४:४६ बजे…