भारतविरुद्ध नेपालको ६५ रन पूरा, कुशल भुर्तेल आउट

भारतविरुद्ध नेपालको ६५ रन पूरा, कुशल भुर्तेल आउट


काठमाडौँ ।

एसीसी एसिया कपअन्तर्गत नेपालले भारतविरुद्ध ५० रन पूरा गरेको छ। श्रीलंकामा जारी समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले १० ओभरमा ६५ रन पूरा गरेको हो।

नेपालले १० ओभरमा ६५ रन बनाउँदा एक विकेट भने गुमाएको छ। कुशल भुर्तेल आउट भएका छन्। भुर्तेलले २५ बल खर्चेर ३८ रन बनाएर आउट भएका छन्। अहिले आशिफ शेखलाई भिम सार्कीले साथ दिइरहेका छन्।