काठमाडौँ ।
एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ। श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको हो।
नेपालका भीम सार्की ७ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले १६ औँ ओभरमा बोल्ड गरे। यसअघि कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए।
प्रतिक्रिया