सरकार र शिक्षक महासंघबीच जुटेन सहमति, आज फेरी वार्ता हुने

काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच शुक्रबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ। कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबार साँझको छलफल सकारात्मक रहेको र (आज) बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए। “आज सकारात्मक छलफल भएको छ। बिहानको भन्दा…